मेयर राजेशमान सिंह जिल्ला अदालत पर्साभित्र देखिएका छन् । जेठ ८ गते जारी भएको पक्राउ पुर्जी हिजो सार्वजनिक गरिएको थियो । भोलि बिहीबारदेखि लगातार ४ दिन बिदा भएकाले आज हाजिर हुने तयारी भएको बताइन्छ । थप बिवरण आउन बाकी

एमालेले मंसिर २ देखि ५ गतेसम्म केन्द्रीय कार्यक्रम आयोजना गर्ने
काठमाडौं – नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म











