२०८३ कार्तिक ३० गते, सोमबार १५:३५

Category: मधेश

वीरगन्जमा श्रीमतीद्वारा श्रीमानको हत्या प्रयास: तिन पुरुषसहित तीन जना घटनास्थलबाटै पक्राउ, एक अभियुक्तसँग ‘प्रहरी परिचयपत्र’ फेला

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने एक महिलाले तिन पुरुषको सहयोगमा आफ्नै श्रीमानको हत्या प्रयास गरेको

महँगो इन्धनको मार, गुइँठा बने ग्रामीण जीवनको आधार

वीरगन्ज- बढ्दो ग्यास मूल्य, दाउराको अभाव र आर्थिक कमजोर अवस्थाका कारण मधेसका ग्रामीण भेगमा परम्परागत इन्धन ‘गुइँठा’ फेरि लोकप्रिय बन्दै

“अब नेता होइन, सेवक बनेर काम गर्नेछु”: सांसद हरि पन्तले वीरगन्जमा स्थापना गरे निजी सचिवालय, गुनासो सुन्न जनताको माझमा

वीरगन्ज- “म तपाईँहरूको भोट लिएर ठूलो नेता बन्न आएको होइन, तपाईँहरूको दुःख सुन्ने र सेवा गर्ने सेवक बन्न आएको हुँ।

मेयरको आतंक , आफ्नै कर्मचारीमाथि निर्घात कुटपिट

जनकपुर – जनताको सेवा गर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधि नै कर्मचारीमाथि हात उठाउन थालेपछि शासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। धनुषाधाम

डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरबिन्द साह विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

महोत्तरीमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ३ जना घाईते

जनकपुर- महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

मधेस प्रदेश सरकार गम्भीर वित्तीय संकटमा: १७ अर्ब बजेट अभाव, १० लाख मुनिका योजना रोक्का

जनकपुरधाम- मधेस प्रदेश सरकार गम्भीर वित्तीय संकटको अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षका लागि तय गरिएको लक्ष्यअनुसार आम्दानी हुन नसकेपछि

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा

प्रतिकूल मौसम र किराको प्रकोपका कारण मधेसका किसान ऋणको भारीमा थिचिँदै

धनुषा – उर्वर भूमि भनेर चिनिने मधेस यसपालि चिन्ताको केन्द्र बनेको छ । प्रतिकूल मौसम र किराको प्रकोपले गहुँबालीमा ठूलो

सडक निर्माणमा अवरोध गरी घुस लिने सशस्त्रका इन्स्पेक्टर अधिकारी ४० हजारसहित पक्राउ

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस