
कपनस्थित बाल उद्धार माविका प्रअमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौँ — काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

















