२०८३ कार्तिक ३० गते, सोमबार १४:०१

Category: विशेष

रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण

भरतपुरमा गुड्दागुड्दै ईभी कारमा भीषण आगलागी, भित्रै जलेर एक जनाको मृत्यु

चितवन – चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ । भरतपुर

प्रतिनिधि सभा समितिमा विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं — संसदीय समितिमा ग्यास उद्योगीहरूप्रति दिएको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचना खेपिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट

रसुवा बाढीमा सरकारमाथि विपक्षीको दबाब, ‘निगरानी’का लागि संसदीय विशेष समिति गठन गर्न माग

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको लामो समय बितिसक्दा पनि विपद् व्यवस्थापन र राहत–उद्धारमा

अस्पताल डुलाउँदा–डुलाउँदै सर्पले टोकेकी ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर – सर्पले टोकेपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी ८ वर्षीया बालिकालाई एउटा अस्पतालबाट अर्को अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु भएको छ। समयमै

२ हजार ५०० रुपैयाँ नहुँदा अस्पतालबाट बाहिरिइन् गर्भवती, फुटपाथमै जन्मियो शिशु

राजविराज – प्रसव पीडाले छट्पटाइरहेकी एक विपन्न महिलालाई अस्पतालले समयमै उपचार र भर्ना नलिएको आरोप लागेको छ। स्वास्थ्यकर्मीले भर्ना लिन

पर्साको ग्रामीण भेगबाट १८ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

वीरगन्ज- पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट आज बिहान १८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले एक जना ७० वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ।

सञ्जय ठाकुरलाई ५ दिन थुनामा राखेर अभियोगपत्र दायर गर्न अदालतको आदेश

वीरगन्ज– ठगी तथा विश्वासघातको आरोपमा पक्राउ परेका नापी कार्यालयका पूर्वकर्मचारी सञ्जय कुमार ठाकुरको मुद्दामा पर्सा जिल्ला अदालतले तोकिएको अवधिभित्र अभियोगपत्र

भोटेकोशी बाढीको १५ औँ दिन : १,३६७ शव फेला, ५,१०० अझै बेपत्ता; सुरुङ र जलविद्युत् आयोजनाहरूमा तीव्र खोज जारी

काठमाडौं – गत भदौ १०मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र

पोडकास्ट सुन्नुहोस