२०८३ कार्तिक ३० गते, सोमबार ११:४६

Category: समाज

ग्यासको कालोबजारीविरुद्ध एक्सन, ६० सिलिन्डर जफत गरी सर्वसाधारणलाई बाँडियो

भक्तपुर – ग्यासको अभाव र कालोबजारी बढिरहेका बेला भक्तपुर प्रशासनले अनुगमन तीव्र बनाउँदै ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई

बारामा जिपको ठक्करबाट अज्ञात युवकको मृत्यु, उपचारकै क्रममा ज्यान गयो

वीरगन्ज – बारामा जिपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ । मृतकको पहिचान भने अझै

रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण

भरतपुरमा गुड्दागुड्दै ईभी कारमा भीषण आगलागी, भित्रै जलेर एक जनाको मृत्यु

चितवन – चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ । भरतपुर

अस्पताल डुलाउँदा–डुलाउँदै सर्पले टोकेकी ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर – सर्पले टोकेपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी ८ वर्षीया बालिकालाई एउटा अस्पतालबाट अर्को अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु भएको छ। समयमै

२ हजार ५०० रुपैयाँ नहुँदा अस्पतालबाट बाहिरिइन् गर्भवती, फुटपाथमै जन्मियो शिशु

राजविराज – प्रसव पीडाले छट्पटाइरहेकी एक विपन्न महिलालाई अस्पतालले समयमै उपचार र भर्ना नलिएको आरोप लागेको छ। स्वास्थ्यकर्मीले भर्ना लिन

पर्साको ग्रामीण भेगबाट १८ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

वीरगन्ज- पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट आज बिहान १८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले एक जना ७० वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ।

भोटेकोशी बाढीको १५ औँ दिन : १,३६७ शव फेला, ५,१०० अझै बेपत्ता; सुरुङ र जलविद्युत् आयोजनाहरूमा तीव्र खोज जारी

काठमाडौं – गत भदौ १०मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र

नागरिक अधिकार र लोकतन्त्र जोगाउन काँग्रेसको एकता आवश्यक : पूर्वमन्त्री चौरसिया

रसुवा बाढीपीडितका लागि मियाँले ५१ हजार ७८६ र नेपालीले १० हजार ५ सय रुपैयाँ सहयोग गरे वीरगन्ज– नेपाली काँग्रेसका केन्द्रीय

पोडकास्ट सुन्नुहोस