
वीरगन्जको मुख्य सडक खाली गर्न सडक डिभिजनको अन्तिम चेतावनी: ‘वीरगन्ज बचाउ संघर्ष समिति’द्वारा घोर भर्त्सना, प्रतिकार गर्ने घोषणा
वीरगन्ज । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्जको मुख्य सडक क्षेत्रमा पर्ने व्यापारिक तथा निजी संरचनाहरू हटाउन अन्तिम चेतावनी जारी गरेको















